9858062352
surkhet.fnj@gmail.com

मिति २०८२ पुस १६ गते नेपाल पत्रकार महासंघ सुर्खेतकाे आयाेजनामा भेरीगंगा नगरपालिकासँग सञ्चारकर्मी र पालिका विच अन्तर्क्रिया पर्यटकीय स्थल गिद्देडाँडामा सम्पन्न भएकाे छ ।