नेपाल पत्रकार महासंघ सुर्खेतको ३४ औं स्थापना दिवसका अवसरमा सुर्खेत उद्योग वाणिज्य संघको कार्यसमितिसँग मैत्रीपूर्ण फुटवल प्रतियोगिता
सञ्चार माध्याममाथि भैरहेकाे आक्रमण, ज्यादती, पेशागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लगायतका विषयमा सुर्खेतस्थित पत्रकार संगठनहरूसंग यस शाखाकाे आयाेजनामा गरिएकाे छलफल तथा अन्तरक्रिया
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा र महासचिव रामप्रसाद दाहाललाई सुर्खेत शाखा कार्यालयमा मिति २०८१ चैत ३ गते स्वागत
यस शाखाकाे वेवसाइट fnjsurkhet.org नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा र महासचिव राम प्रसाद दाहलकाे समउपस्थितिमा उद्घाटन
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाकाे चाैथाे पूर्ण बैठक सञ्चारकर्मीहरु र वीरेन्द्रनगर नगरपालिकाबीच अन्तर्क्रिया तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाकाे चाैथाे पूर्ण बैठक। मिति २०८१ फागुन २९ गते वीरेन्द्रनगर १४ गढी सुर्खेत